• जेष्ठ ३ २०८२, शुक्रबार

किन नेपाल आए भारतीय वनमन्त्री यादव ?

जेष्ठ २ २०८२, बिहीबार

 काठमाडौं ।  भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन् ।

उनी सगरमाथा संवादमा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।

आज अपराह्‍न काठमाडौँ पुगेका मन्त्री यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए ।

सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सुरु हुँदै छ ।