• फाल्गुन २३ २०८२, शनिबार

गर्मी मौसममा खर्बुजा खानुका फाइदा

जेष्ठ १ २०८२, बिहीबार

गर्मी मौसममा खर्बुजा खानुका फाइदा यस्ता छन्ः

-खरबुजामा प्रशस्त मात्रामा डायरी फाइबर हुन्छ जसले कब्जियतको समस्याको समाधान हुन्छ ।

-खरबुजा खानुले महिनावारीमा हुने दुखाई कम हुन्छ । यसमा हुने एन्टीकोगुलेन्ट गुणले गर्दा मांसपेशीमा हुने दुखाई कम गर्न मद्दत गर्छ ।

-खरबुजा खानाले नसा र मांसपेशीमा आराम प्राप्त हुन्छ । जसले गर्दा राम्रो निद्रा लाग्छ ।

-खरबुजा खानाले मस्तिष्कमा अक्सिजनको फ्लो बढ्छ । यसो हुँदा ध्यान केन्द्रित गर्न सक्ने र तनाव कम हुन्छ ।

-नियमित खरबुजा खानाले किड्नीमा पत्थरी हुने समस्याबाट छुटकारा मिल्छ । अक्सीकाइन नामको खरबुजा खादा पत्थरी भए पनि त्यसबाट निको हुन सहयोग गर्छ । खरबुजामा हुने पानीले किड्नी सफा गर्छ ।