• फाल्गुन २४ २०८२, आईतवार

सुनको मूल्य २ हजारले घट्यो, अजा कतिमा हुँदैछ कारोबार ?

बैशाख ३० २०८२, मंगलवार

वैशाख ३०, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुईहजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहको छ ।

सोमबार एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर एकहजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।