• बैशाख २९ २०८२, सोमबार

फ्रिजमा राखेको खानेकुरा कति समयसम्म खादा उचित ?

बैशाख २८ २०८२, आईतवार

जानीजानी फ्रिजमा धेरै खाना राख्नेले सबैभन्दा पहिले फ्रिजमा खाना खराब हुँदैन भन्ने भ्रमलाई हटाउनुपर्छ ।

कतिपय खानेकुरा यस्ता हुन्छन्, जुन निश्चित समयपछि फ्रिजमा बिग्रिन्छन् । पकाएर राखेको खानेकुरा जस्तै भात, रोटी, दाल, तरकारी २४ घण्टापछि बिग्रन थाल्छ । त्यसैले २४ घण्टा बढी फ्रिजमा राखेको खानेकुरा खानु उचित हुँदैन ।