• बैशाख २७ २०८२, शनिबार

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रचण्ड

बैशाख २६ २०८२, शुक्रबार

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेका छन् ।

राष्ट्रपतिलाई भेट्न ‘प्रचण्ड’ राष्ट्रपति निवास पुगेका थिए ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।