• बैशाख २५ २०८२, बिहीबार

भारत–पाक लडाइँ सुरु भएसँगै नेपालको राष्ट्रिय सुरक्षा परिषद् बैठक जारी

बैशाख २४ २०८२, बुधबार

काठमाडौं । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा जारी बैठकमा परिवर्तित क्षेत्रीय एवं राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव, प्रधानसेनापति लगायतको सहभागिता छ ।