सही समयमा पानी पिउनुका फाइदा यस्ता छन् ः
-खाना खाएको एक घण्टापछि पानी पिउनाले वजन नियन्त्रण हुन्छ।
-सही समयमा पानी पिउनाले पाचन राम्रो हुन्छ, पाचन तन्त्र बलियो हुन्छ।
-पेटमा ग्यास र एसिडिटीको समस्या हुँदैन।
-शरीरले भोजनमा समावेश पोषक तत्व राम्रोसँग अवशोषित गर्छ।
-सही समयमा पानी पिउनाले राम्रो निद्रा लाग्न पनि सहयोग पुर्याउँछ।