• बैशाख २० २०८२, शनिबार

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

बैशाख १९ २०८२, शुक्रबार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रममार्फत सरकारले केही महत्त्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ ।

पूर्णपाठसहित हेर्न यहाँ क्लिक गर्नुहोला