किसमिसको अत्यधिक सेवनले मोटोपनको शिकार हुन सकिन्छ । किसमिस धेरै खाँदा शरीरमा क्यालोरीको मात्रा एकदमै धेरै बढ्छ, जसले गर्दा शरीरको तौल बढ्न थाल्छ ।
किसमिस धेरै खानु मुटुका लागि पनि राम्रो मानिँदैन । त्यस्तै यसले कलेजोलाई पनि नोक्सान पुर्याउन सक्छ । त्यसैले यदि पहिले नै मुटु तथा कलेजो सम्बन्धी कुनै समस्या छ भने सीमित मात्रामा मात्र किसमिस खानु पर्छ ।