• बैशाख ९ २०८२, मंगलवार

नेपाल प्रहरीका ६ जना डिआइजी एआइजीमा बढुवा

बैशाख ४ २०८२, बिहीबार

काठमाडौं । नेपाल प्रहरीमा ६ जना प्रहरी नायव महानिरीक्षक(डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) मा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालयले बिहीबार रिक्त पदमा बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेमा चन्द्र कुबेर खापुङ, लालमणि आचार्य कृष्णहरि शर्मा, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी रहेका छन् ।

हेर्नुहोस् सूची