• बैशाख ६ २०८२, शनिबार

एमाले पार्टी कार्यालय अगाडीका अवैध संरचनामा महानगरको डोजर

बैशाख ४ २०८२, बिहीबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले च्यासलस्थित अवैध संरचनाहरूमा डोजर चलाएको छ ।
बिहीबार एमाले कार्यालय अगाडि निर्माण गरिएका दुई ग्यारेज र कवाडी सङ्कलन केन्द्रमा नगर प्रहरीले डोजर चलाएको हो ।
स्थानीयले विद्यालय नजिक प्रदूषण र आगलागीको जोखिम भएको भन्दै वडा नं. ३२ मा उजुरी दिएका थिए ।