काठमाडौँ । नेपाल प्रहरीका ७५ जना प्रहरी नायव निरीक्षक (सई)हरूलाई वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
वैशाख ३ गते बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूको नाम सूची प्रकाशित गरिएको हो। हेर्नुहोस् बढुवा सूची: