• चैत्र १९ २०८१, बुधबार

विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ

चैत्र १७ २०८१, सोमबार

काठमाडौँ । आज विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ परेको छ । एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौँको एक्यूआई २३९ रहेको छ ।

उक्त सूचक १५१ देखि ३०० बिचमा रहनु अस्वस्थकर मानिन्छ ।