चैत १८, काठमाडौं । चारदलीय समाजवादी मोर्चाको बैठक नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बसिरहेको छ । मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपा छन् ।
मोर्चाको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका महिन्द्र राय यादवलगायत सहभागी छन् ।