• चैत्र १८ २०८१, मंगलवार

काठमाडौँ महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोक्यो ७ लाख ९३ हजार जरिवाना

चैत्र १५ २०८१, शनिबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ ।

राजधानीको माइतीघरमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको हो ।