काठमाडौँ । तिनकुनेबाट तितरबितर भएका राजावादी समर्थकहरु कोटेश्वरस्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउ पुगेका छन् ।
उनीहरुले माओवादी केन्द्रको कार्यालय वपिरिका गाडी तोडफोड गरेका छन् । प्रदर्शनकारीहरुले पार्टी कार्यालयमा प्रवेशका लागि प्रयास गरिहहेका छन् ।