• चैत्र १७ २०८१, सोमबार

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा हस्तकलाका सामाग्री प्रदर्शन 

चैत्र १३ २०८१, बिहीबार

चैत १४, काठमाडौं । ८ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला बिहीबार सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित मेलामा हस्तकला, कपडा, कृषि उत्पादन, गृहसज्जा सामग्री, परिकार तथा विभिन्न सेवाहरू प्रदर्शन गरिएको छ ।

मेला आगामी सोमबारसम्म चल्नेछ । मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।