• चैत्र १६ २०८१, आईतवार

प्रतिनिधिसभाको बैठक सर्याे

चैत्र १३ २०८१, बिहीबार

चैत १४, काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी २ बजे बस्ने गरी सारिएको हो ।

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीकै जवाफ चाहिने अडान लिएपछि बैठक सारिएको हो । प्रतिपक्षीले अवरोध गर्दा बुधबार पनि बैठक स्थगित गरिएको थियो ।