• चैत्र ८ २०८१, शनिबार

‘प्रधानमन्त्री वली भन्छन्–स्वदेशी वस्तु उत्पादन प्रोत्साहन गर्न सरकार तत्पर छ ।’

चैत्र ७ २०८१, शुक्रबार

८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन् । नेकपा एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिएका हुन् ।

राष्ट्रिय उत्पादन र प्रयोग बढाएर देशलाई आत्मनिर्भर बनाउन उनको आग्रह थियो । उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेको बताए ।