गर्मीले निम्तिने रोगहरु यस्ता छन् ः
१. शरिर चिलाउने घमरा देखिन सक्छ
गर्मी याममा घमरा हुने, शरीर चिलाउने जस्ता समस्या देखिन सक्छ ।
२.हीट स्ट्रोक हुन सक्छ
तापमान बढ्नाले हिट स्ट्रोकको खतरा बढ्न सक्छ । शरिरबाट अत्यधिक पसिना बग्नाले शरिरमा पानीको कमी हुन सक्छ । चक्कर लाग्ने बेहोस हुने जस्ता समस्या देखिन सक्छ ।