• चैत्र ६ २०८१, बिहीबार

दाङको देउखुरी बहुमुखी क्याम्पमा स्वतन्त्र विद्यार्थीको पुरै प्यानल विजयी

चैत्र ६ २०८१, बिहीबार

दाङ । दाङको लमहीले नयाँ इतिहास रचेको छ । दाङको देउखुरी बहुमुखी क्याम्पमा स्वतन्त्र विद्यार्थीको पुरै प्यानल विजयी भएको छ ।

सभापतिमा मिलन चौधरीले ४४६ मत ल्याएर विजयी भएका छन् । उनले अखिल संयुक्त र नेविसंघलाई पछि पार्दै विजयी हासिल गरेका छन् । यस्तै सचिवमा अनु कुमारी यादवले ३९९ मत ल्याएर विजयी भएकी छन् ।