• चैत्र ३ २०८१, सोमबार

अंगुर खाँदा ध्यानमा राख्नु पर्ने कुरा

चैत्र २ २०८१, आईतवार

दिनमा तपाईंले ८ देखि १० वटा अंगुर खानुपर्छ ।

साधारणतया अंगुर सुरक्षित त हुन्छ । यसमा शानदार पोषक तत्व पनि पाइन्छ । तर यसको नकारात्मक प्रभावबारे पनि तपाईंले थाहा पाउनुपर्छ । यो फल केही विशेष औषधीसँग प्रतिक्रिया पनि गर्न सक्छ । त्यसैले तपाईं उपचारका लागि औषधीको प्रयोग गरिरहनुभएको छ भने तपाईंले अंगुर खाँदा सावधानी अपनाउनुपर्छ ।