• फाल्गुन २९ २०८१, बिहीबार

असन्तुष्टिको आगोमा घिउ तप्ने काम भएको छ : गगन थापा

फाल्गुन २८ २०८१, बुधबार

फागुन २८,काठमाण्डौं । महामन्त्री थापाले आक्रोशको आगो निभाउन सकिने पनि बताए ।

‘आक्रोशको आगो निभाइयो भने त्यो घिउ बोकेर जो आएको छ त्यो घिउ आफ्नै अनुहारमा दलेर बस्छ वा खान्छ । त्यसैले अहिले कांग्रेसले निर्वाह गर्ने धर्म भनेको उठेको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ’, थापाको भनाइ छ ।