• बैशाख ११ २०८२, बिहीबार

फेरि भूकम्पको धक्का महसुस

फाल्गुन २४ २०८१, शनिबार

काठमाडौँ। बाग्लुङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ।

बाग्लुङको खुखानी केन्द्रबिन्दु भएर बिहान ६ बजेर २० मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासको जिल्लामा हल्का महसुस गरिएको थियो।