फागुन १८, काठमाडौँ । ‘पूर्ण बहादुरको सारंगी’का निर्माताले नयाँ फिल्म ‘अभिमन्यु’ बनाउने भएका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको हो । फिल्म आगामी साउन २४ गते रिलिज गर्ने घोषणासमेत गरिएको छ । मुकेश खनालको कथा रहने फिल्मलाई सुशान्त गौतमले निर्देशन गर्नेछन् ।
सेभेनसिज् प्रालिको ब्यानरमा फिल्मलाई विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गर्नेछन् । फिल्ममा कलाकारको लाइनअप भने फाइनल भइसकेको छैन ।
२१दे खि ४५वर्षसम्म डिभो र्सभएका व्यक्तिहरूले बरबधुमा सम्पर्कः ढलट्वाइलेट मंगाल सेफ्टीट्यांकी जामखोल्ने बनाएको फिल्म ‘पूर्णबहादुरको सारंगीले ७८ करोडभन्दा माथिको व्यापार गरेको थियो । यो फिल्मका निर्देशक सरोज पौडेलले भने नयाँ फिल्म ‘कोशेढुंगा’ निर्देशन गरिरहेका छन् ।