• फाल्गुन १ २०८१, बिहीबार

जनयुद्ध दिवसको अवसरमा जुम्लामा सार्वजनिक विदा

फाल्गुन १ २०८१, बिहीबार

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

माओवादी केन्द्रले सुरुवात गरेको जनयुद्ध दिवस फाल्गुन १ गते मनाइन्छ ।  सोही अवसरमा गाउँपालिकाले बिदा दिएको हो ।