• बैशाख १७ २०८२, बुधबार

प्रहरी अतिरिक्त महानिरीक्षक केसीले दिए राजीनामा

माघ २७ २०८१, आईतवार

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् ।
अवकाशमा जान एक महिनाअघि नै उनले आइतबार राजीनामा दिएका हुन् ।

केसी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छन् । उनी हालका प्रहरी प्रमुख आईजीपी बसन्तबहदुर कुँवरकै ब्याजी हुन् ।