• फाल्गुन २९ २०८१, बिहीबार

शनिबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ

माघ १९ २०८१, शनिबार

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज २०८१ साल माघ १९ गते शनिबारको विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार अमेरिकी डलरको मूल्य शनिबार १३८ रुपियाँ पुगेको छ । आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ २८ पैसा र बिक्रीदर १३८ रुपियाँ ८८ पैसा रहेको छ।

यसैगरी युरो एकको खरिददर १४३ रुपियाँ ४८ पैसा र बिक्रीदर १४४ रुपियाँ १० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १७१ रुपियाँ ६० पैसा र बिक्रीदर १७२ रुपियाँ ३४ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९३ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।