• माघ १८ २०८१, शुक्रबार

माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरु

माघ १७ २०८१, बिहीबार

काठमाडौं । नेकपा (माओवादी) केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीमा भर्खर मात्र नयाँ नेतृत्व निर्वाचित भएको छ । लाामो अन्तरविरोध, रस्साकस्सी र अन्तिममा चुनावमा होमिएको क्रान्तिकारीले अन्ततः नयाँ नेतृत्व पाएको छ ।

सो संगठनका नेताहरुले एउटा ऐतिहासिक सन्देश सहित सम्पन्न अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन भएको जनाएका छन् ।

विजय सापकोटाले अध्यक्षमा विजयी भएपछि अब सो संगठनको नेतृत्व खास युवा समूहमा गएको छ । अखिल क्रान्तिकारीमा नेतृत्वको उमेरको विषयले निकै चर्चा पाएको थियो ।

तर ३२ वर्ष उमेरलाई हद माने लगत्तै संगठनको सम्मेलन निर्वाचनमा केन्द्रित भएको थियो । आवश्यक ठानेर हामीले क्रान्तिकारीको नवनिर्वाचित सबै सदस्यहरुको उपलब्ध भएजतिको नामावली प्रकाशन गरिदिएका छौं ।

अध्यक्षः विजयप्रकाश सापकोटा
उपाध्यक्षः अटल आचार्य
उपाध्यक्षः मदन ढकाल
उपाध्यक्षः विराज थापा
उपाध्यक्षः दीपा जैशी
उपाध्यक्षः ममता अधिकारी
उपाध्यक्षः सन्दीप पुन
उपाध्यक्षः कृष्णबहादुर सुनार
उपाध्यक्षः अभिमन्यु यादव
उपाध्यक्षः उमेश कंडेल
महासचिवः रोशन थापामगर
उपमहासचिवः विपिन पोखरेल
उपमहासचिवः गजेन्द्र यादव
उपमहासचिवः निर्मला गौतम
उपमहासचिवः भगवान बास्तोला
उपमहासचिवः रेशम अधिकारी
उपमहासचिवः प्रकाश अधिकारी
उपमहासचिवः रामचन्द्र भट्ट
उपमहासचिवः निरोज श्रेष्ठ
उपमहासचिवः जटिल कार्की
सचिवः प्रेम जैशी
सचिवः वीरेन्द्र जिसी
सचिवः शिशिर बस्याल
सचिवः सम्झना राई
सचिवः तिर्सना आलेमगर
सचिवः समकृति पुन
सचिवः आर्टिस्ट मोक्तान
सचिवः आशा उपरकोटी
सचिवः अमर मण्डल
सचिवः जीतेन्द्र भण्डारी
सचिवः युन्छो हाङ्ग मावो
कोषाध्यक्षः फुलमाया रानामगर ।