• माघ १८ २०८१, शुक्रबार

तोलामा १४ सय बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

माघ १६ २०८१, बुधबार

१६ माघ, काठमाडौं । सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन १ लाख ५९ हजार २ सय रुपैयाँ थियो । सुनसँगै चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी २० रुपैयाँ बढेर प्रतितोला १८५५ रुपैयाँ कायम भएको छ ।