• बैशाख ६ २०८२, शनिबार

क्रान्तिकारीको निर्वाचन आयोगको उपाध्यक्षमा अशोक भण्डारी विजयी

माघ १६ २०८१, बुधबार

काठमाडौँ । अखिल क्रान्तिकारीकाको निर्वाचन आयोगको उपाध्यक्षमा ४ पक्षीय रोचक भिडन्तमा अशोक भण्डारीको विजयी भएका छन् ।
भण्डारीले ६१९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रज्वल खत्रीले ४११ मत पाएका छन् ।

तेस्रोमा दीपक थापाले ३१७ मत प्राप्त गरेका छन् । भण्डारी त्रिचन्द्र क्याम्पसका सङ्गठनबाट पूर्वस्ववियु सभापति थिए । खत्री थापाथली क्याम्पसका पूर्वस्ववियु सभापति हुन् । थापा विश्वभाषा क्याम्पसका स्ववियु उम्मेदवार हुन् ।