• बैशाख १९ २०८२, शुक्रबार

मन्त्रिपरिषदको बैठक बस्दै,के-के छलफल हुँदै ?

माघ १५ २०८१, मंगलवार

काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दैछ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बिहान ११ बजे बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा माघ १८ गतेबाट सुरु हुने संसद अधिवेशन, संसदमा पेस गरिने विभिन्न विधेयक, सरकारका नियमित कामकारबाहीबारे छलफल हुने सचिवालयले जनाएको छ ।