• बैशाख ९ २०८२, मंगलवार

विकास र शुसासनको लागि माओवादीलाई बहुमत दिन प्रचण्डको आग्रह

माघ १२ २०८१, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशलाई सुशासन दिन माओवादीले बहुमत ल्याउनु पर्ने बताएका छन् ।

दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ३२ सिटलाई आफूले प्रतिकात्मक रुपमा म्याजिक नम्बर भन्ने गरेको बताउँदै संख्यात्मक रुपमा त्यसले काम नगर्ने भएकोले अब बहुमत सिट आवश्यक रहेको बताए । शुसासन र विकासको लागि माओवादीलाई बहुमत दिन प्रचण्डले आग्रह गरे l