माघ ११, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसद् बैठक आह्वान भएसँगै कांग्रेसले दलको बैठक बोलाएको हो । आइतबार दिउँसो संसद् भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।
संसद् बैठक आह्वान भएपछि कसरी प्रस्तुत हुने, विधेयकलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।