५ माघ, काठमाडौं । आईसीसी यू–१९ टी२० महिला विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशविरूद्ध टस हारेको छ ।बंगदलादेशकी कप्तान सुमैया अक्तरले छस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन् ।
नेपालले पहिले ब्याटिङ गर्ने छ । गत डिसेम्बरमा भएको एसिया कपमा नेपालले बंगलादेशसँग हार व्यहोरेको थियो । नेपाल त्यसको बदला लिने दाउमा हुनेछ ।