• जेष्ठ २६ २०८२, आईतवार

सोलुखुम्बुबाट हराएका विदेशी पर्यटकको प्रहरीद्वारा उद्धार

माघ ४ २०८१, शुक्रबार

माघ ४, काठमाडौँ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार चिप्लिएर भिरमा खसी अल्झिरहेको अवस्थामा उनी फेला परेका थिए ।