• पुष २६ २०८१, शुक्रबार

नाक कसरी सफा गर्ने ?

पुष २५ २०८१, बिहीबार

सामान्यतया नाकको सफा गर्न जरुरी छैन ।

नाकको बनावट नै सफा गरिरहनुपर्ने खालको छैन । सिंगान आउने बित्तिकै नाक सफा हुन्छ । कतिपयले नाक सफा पार्ने निहुँमा नाक कोट्याउने, सिंसिं गर्ने गर्छन्, जुन एकदमै गलत हो ।

यदि नाक सफा गर्नुपरेमा चिकित्सकको परामर्श लिएर मात्र सफा गर्न सकिन्छ । यदि नाकको शल्यक्रिया वा अरु समस्या भएको खण्डमा गर्ने गरिन्छ ।

-डा. केसी (नाक कान घाँटीरोग विशेषज्ञ )