काठमाडौ । काठमाडौमा आज बिहान ६:५० मा ठूलो भुकम्पको धक्का महसुस गरिएको छ ।
गुगलले देखाएको जानकारी अनुसार उक्त भुकम्पको केन्द्रविन्दु चिनको तिब्बत , सिगात्सेबाट २३ किमि मुनि रहेको छ र भुकम्पको मापन ७.१ रेक्टर स्केल रहेको छ ।
भुकम्पको धक्का नेपाल, भारत, अफगानिस्तान, भुटान र चिनमा महसुस गरिएको छ । क्षतिको विवरण आउन बाँकी छ ।