• फाल्गुन ९ २०८१, शुक्रबार

स्वर बस्नुका कारण, बच्ने उपाय

पुष १६ २०८१, मंगलवार

स्वर बस्ने कारणहरु यस्ता छन् ः

– भाइरल इन्फेक्सन
– चिसोको एलर्जी
– ग्यास्ट्रिकको समस्या
– भोकल कर्डमा ट्युमर पलाएमा
– थाइरोइड तथा घाँटीको ट्युमर
– ल्यारिङ्क्समा चोट लागेको वा ट्युमर पलाएको खण्डमा
– धेरै धुम्रपान गर्ने व्यक्तिमा भोकल कर्ड सुन्निएर
– भोकल कर्ड वरिपरिको नशा च्यापिएमा
– अत्याधिक चिल्लो एवम् चिसो खानाको सेवन
– थाइरोइड तथा घाँटीसम्बन्धि रोगको अप्रेसन गर्दा
– नशासम्बन्धी समस्या भएमा
– घाँटीमा चोटपटक लागेमा
– पक्षघातको समस्या भएमा


Advertisement

बच्ने उपाय

– चिसोको एलर्जी भएको खण्डमा चिसोबाट जोगिने
– खाना बार्ने अत्याधिक चिसो तथा चिल्लो पिरो नखाने
– ग्याष्ट्रिकको कारणले यो समस्या भएको हो भने त्यसको उपचार गर्ने
– धुम्रपान र मद्यपानको सेवन नगर्ने
– धुलो, धुँवा र प्रदुषणबाट जोगिने
– लगातार नबोल्ने वा सकेसम्म राम्ररी स्वर नआएसम्म घाँटीलाई आराम दिने
– स्वर बस्ने धेरै कारणहरु हुने भएकोले कारण पत्ता लगाएर उपचार गर्ने
– लगातार स्वर बस्ने वा स्वर धोत्रो भएमा अस्पताल गएर चिकित्सकको सल्लाह