नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
टीयू मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।