• फाल्गुन ३० २०८१, शुक्रबार

सिस्नु खानुका १० उत्कृष्ट फाइदा

मंसिर २५ २०८१, मंगलवार

सिस्नु खानुका फाइदा यस्ता छन् :
१) उच्च रक्तचाप भएका मानिसले सिस्नु खाँदा निकै लाभ मिल्नका साथै नियन्त्रण हुन्छ ।
२) कपाल झर्न बाट रोक्छ ।
३) अनुहार चम्किलो बनाउनका साथै छालामा भएका दाग धब्बाहरू हटाउँछ ।
४) पिसाबको संक्रमण भएको हटाउन मद्दत गर्छ । साथै पिसाब पोल्ने समस्याबाट छुटकारा समेत दिलाउँछ ।
५) यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गराउँछ ।
६) शरीरका हाड जोर्नीमा भएको समस्या समाधान हुन्छ ।
७) मिर्गौलाको समस्या, दम डायबिटिज लगायतका समस्याबाट राहत मिल्छ ।
८) शरीरमा रगत उत्पादन गर्ने र रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।
९) अनियमित महिनावारीमा भएको समस्या हटाउँछ । साथै अन्य स्त्री रोगहरूबाट पनि छुटकारा दिन्छ ।
१०)आँखा तेजिलो बनाउँछ ।