• बैशाख १० २०८२, बुधबार

रविलाई थप १३ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति

मंसिर २३ २०८१, आईतवार

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको छ ।

उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति मागेर अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले  बताए ।
लामिछाने कार्तिक २ मा पक्राउ परेका थिए । उनलाई प्रहरीले बुटवल, काठमाडौँ र चितवनमा लगेर बयान गराइसकेको छ ।