• मंसिर ५ २०८१, बुधबार

दुर्गा प्रसाईं पक्राउको विरोधमा माइतीघरमा प्रदर्शनको तयारी

मंसिर ५ २०८१, बुधबार

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शनको तयारी गरिएको छ ।

प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बुधवार माइतीघरमा प्रदर्शन गर्न लागेको छ ।
साइबर अपराध सम्बन्धी कसुरमा म्याद लिनका लागी प्रहरीले आज प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।