• कार्तिक २९ २०८१, बिहीबार

नाच्नुका फाइदै फाइदा

कार्तिक २९ २०८१, बिहीबार

नाच्नुका फाइदा यस्ता छन् ः
-नाच्दा शारीरिक अभ्यास हुन्छ। यसबाट १०० देखि ४०० सम्म क्यालोरी घट्छ।

-जसलाई सामान्य अभ्यास गर्न बोर लाग्छ, उनीहरुका लागि नाच एक मनोरञ्जक अभ्यास हुन सक्छ।

-नाचबाट तपाईंको बडी टोन मजबूत हुन्छ। यसबाट शरीरमा ताकत आउछ र शरीरको लचिलोपन पनि बढ्छ।आत्मविश्वास बढाउँछ
नाच्नाले तपार्इंंमा कन्फिडेन्ट महसुस हुन्छ। यसबाट हिच्किचाहट पनि दूर हुन्छ।

-नृत्य गर्नाले तनावबाट राहत मिल्छ। जब तपाईं कुनै मनपर्ने गीत सुन्दै नाच्नुहुन्छ, सारा तनाव भुल्नुहुन्छ र स्फूर्ति महसुस गर्न सक्नुहुन्छ।