• मंसिर ११ २०८१, मंगलवार

प्रि-ओपन सेसनमा नेप्से ३ अंकले बढ्यो

कार्तिक १३ २०८१, मंगलवार

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेको छ। परिसूचक ३ अंकले बढेर २६४८.३६ विन्दुमा पुगेको छ। यो समयमा ३८ स्क्रिप्सको ३ हजार ४९४ कित्ता सेयर २८ लाख  ५१ हजार ३३३ रुपैयाँमा खरिदबिक्री भएको छ ।

कारोबारमा स्टक्समध्ये २० वटाको मूल्य बढ्यो भने १६ वटाको घटेको छ । बाँकी २ स्टक्सको मूल्य भने यो समयमा घटेको छ ।