• कार्तिक १२ २०८१, सोमबार

मुख धुँदा ध्यान दिनु पर्ने कुरा

कार्तिक ९ २०८१, शुक्रबार

 मुख धुँदा ध्यान दिनु पर्ने कुरहरु यस्ता छन् ः

– जब अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

–अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको छालामा असर गर्छ ।

– अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस् । अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।

– अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस् ।

– फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म नरगड्नुस् ।

–अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस् ।

– अनुहार सफा गर्दा हतार नगर्नुस् । सँधै राम्रोसँग अनुहार सफा गर्नुहोस् ।