• कार्तिक ५ २०८१, सोमबार

जुम्लाको कनकासुन्दरी पुगे प्रचण्ड, सभालाई सम्वोधन गर्दै

कार्तिक ५ २०८१, सोमबार

जुम्ला । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुम्ला पुगेका छन् । सिँजा उपत्यकामा पर्ने कनकासुन्दरीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न उनी जुम्ला पुगेका हुन् ।

त्यसअघि उनी मुगु पुगेका थिए । जनसभा सम्बोधन पश्चात उनी आजै काठमाडौँ फर्कने कार्यतालिका रहेको माओवादी केन्द्र जुम्लाका इञ्चार्ज नरेश भण्डारीले जानकारी दिए ।