• कार्तिक ५ २०८१, सोमबार

सहकारी पीडित विरुद्ध भाषण गर्ने रविको महिला नेतृ पोखराबाट पक्राउ

कार्तिक ४ २०८१, आईतवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ परेकी छन् ।

आइतबार केहीबेर अघि ती प्रदर्शनकारी महिलालाई नियन्त्रणमा लिएको हो । उनले कोही सहकारी पीडित नभएको भन्दै सकारको कडा आलोचना गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो । ती महिलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।