नवजात शिशुको आँखा पाक्नबाट जोगाउन अपनाउनुस् यस्ता उपाय
-व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।
-आँसुको माध्यमबाट पनि सर्ने हुँदा रुमाल अरुलाई प्रयोग गर्न नदिनुपर्छ ।
-भीडभाड भएको ठाँउमा नलैजाने गर्नुपर्छ ।
-पौष्टिक आहार पर्याप्त मात्रामा दिने ताकि रोगसँग लड्ने क्षमता बढोस् । यसबाहेक समय-समयमा डाक्टरको जाँच गराउनाले बालबालिकामा हुने आँखाको संक्रमणको जोखिम कम गर्न धेरै मद्दत मिल्छ ।
(नेत्ररोग विशेषज्ञ प्रा. डा. श्रेष्ठसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)