• आश्विन २० २०८१, आईतवार

माछामासुमा कति क्यालोरी हुन्छ ?

आश्विन २० २०८१, आईतवार

मटन , पोर्क  र सालमन माछामा ज्यादा फ्याट हुने हुँदा केही बढी क्यालोरी हुन्छ। १०० ग्राम चिकेन बेस्टमा १६५ क्यलोरी पाइन्छ भने १०० ग्रामको २ लार्ज अन्डामा पाइन्छ। वाइल्ड एटलान्टिक ग्राम सालमन माछामा १८० क्यलोरी पाइन्छ। तर अन्य माछामा यसको तुलनामा केही कमै पाइन्छ।

१०० ग्राम  मटनमा २५८ क्यलोरी पाइन्छ। १०० ग्राम सर्लान बिफ स्टेकमा १६२ क्यालोरी पाइन्छ। अब तपाईंले सहज रुपमा गणना गर्न सक्नुहुन्छ कुनै पनि मासु, सब्जी, आनाज, तारेको आइटम, गुलियो चिज या घ्यु तेलको क्यालोरी कति हुन्छ भनेर। मासु पकाउन तेल, मसला, प्याज, गोलभेडा, पानी, धनिया चाहिन्छ, जुन सबैको क्यालोरी माथि उल्लेख गरिसकिएको छ।